Posted by: dipika02 March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ साँच्ची हजुर के हुनु भएको त्यस्तो? सधैं सगै हुने मान्छे ले त सास फेरेको बाट पनि चिनिन्छ भन्छन हजुर त त्यसरी फोन मै कुरा गर्दा पनि रिट्ठेलाई नचिन्ने। अझ रिट्ठे ले १ महिनालाई पुग्ने म: म: खायो भन्दिने


म त आए भने पनि नक्कल पारी पारी छ वोटा मात्रै खान्छु बरु घर पुगेर भुजा नै डम्फ्याउला 

Read Full Discussion Thread for this article