Posted by: dipika02 March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

चिप्लु भयो न्वारन त अती नै हुन्छ होला है? म त अब कतिले गाली गरिसक्नु भयो होला भन्दै आकी धन्न बचिछु।


रिट्ठे मैले मात्तेकाहरुलाई मात्रि भनेकी नि।


लौ न केली के भन्छ यो तिम्रो रिट्ठे अंकल? बिहे कहिले गर्ने भन्छ नि हो?


बौचा के हो साथीलाई नै खबर नदिने।


मामा मलाई बोलाको छैन भनेपनी हजुरलाई चुले निम्तो छ भने चै म पनि जान्छु है।


 

Read Full Discussion Thread for this article