Posted by: ritthe March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हो नि ठुल्दाइ, हाम्ले काँ खाछ र म:म पर्बते लाई नबोलाइकन हैन र? तास नि खेल्या छैन, डान्स नि गर्या छैन ! अनी प्रिन्स अफ प्रजिया नि घुम्न गा' छैन ! त्यो त मैले कथा जस्तो गरी भन्देको हो नि फोन बार्ता बनाएर !


केली, मेरो पित्त फुतेको छैन ! औता सानो कुरा ले का यती छितै पित्त फुत्छ त !


बिस्टे, हर्के लाई रिक्सा चलाको जस्तो मजा टेम्पो ले दिदैन रे ! रिक्सा त खुल्ला हावा मा " मै हुँ डन मै हुँ डन मै हुँ मै हुँ" भन्दै चलाऊछ अनी


तिमार्ले हाम्री कान्छी लाई देखेउ?

Read Full Discussion Thread for this article