Posted by: बिस्टे March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
ओहो रमाइलो भई रा राइछ एता त,हाम्रो मा नि झरी परेर ब्यान्देखी दिक्क लाग्दो भा छ्।
भान्जी ले नि हसाईन साह्रै ।।।चिप्ले को स्मरण सक्ती को कुरा गरेर।
एस्तै हो यो लहरे छाडिदेउ,अफै फत्फताइ रहन्छ। बजिया भएन भने नि सुन्य हुन्छ के अर्नु।
रिट्ठे सञ्चै छु क्यारे।
हरे हर्के को खाने भाडोनी बिगारदेछन,अस्तिदेखी टेम्पो किन भन्या मान्ने भे पो,अहिले बुङुरखा ज्यान छ र तान्छ रिक्सा
भोली पर्सी कसरी तान्न सक्नु त्यो उकालाँ,टेम्पो भो भने देखुन आँफै टरररर जान्छ।
ल दाई जाम एक चिलिम फुक्न चिप्ले तल कुरी राछ,हर्के रिट्ठे जाउ हिन।
हामी किन भिलेन भयोउ नि केली तिम्रो हिरो सँग निहु खोजेर हो?
Read Full Discussion Thread for this article