Posted by: parbatya March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
के हुनु लहरे यस्तै ठिकै छ भन्नु पर्‍यो 
अनी ठुल्दाइ र रिठ्ठे ले मिलेर म:म पार्टी गरेर मलाई चाँही खबरै छैन ???
अनी आज चुनाव पो? आफु पनि एक्चोटि हारिएको थियो अहिले सम्म पिर परिराखेको छ
आज त्रिचन्द्र मा भोट् हाल्नी बेला मा  मेरो साथी सान्नानी लाई भेटेको थिए सबैलाई नमस्ते गरेकी छन रे है
भेट्दै गरौला है त, एक्छिन चुनाव तिरै लागौ
Read Full Discussion Thread for this article