Posted by: ritthe March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

>>>ओहो कती रमाइलो हो? सबैलाई नमस्कार है <<<


 


"चौतारी मा रमाइलो छ हो" भनेर कोइशन गर्या हो?


नयाँ गाउले ले गर्ने कुरा पो गर्‍यो त पर्बते ले आज !


ठुल्दाइ तारेमाम !


चिप्ले ब्रो, हर्के के रिक्सा को भर गर्नु भन्दा त ९० प्रतिशत कर तिर्नु राम्रो बरु !


केली+बौचा, तिमार्को बिहे कैले गर्नी भन म पंडित खोज्छु बरु !



 

Read Full Discussion Thread for this article