Posted by: serial March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

वोहो दिपिका पनि आइछे ल


के छ साथी हालखबर


किन खोज्नु नि - साथी खोज्न पनि केही बहाना हुनु पर्छ र


कता गैइ भनेर नि - ल आउ बात मारौ


अनी तिमी कहाँ छ भनेर तिम्रो मामा लाई नसोधेर त्यो सफलचा लाई सोध्ने त - कुरा पनि कस्तो गर्ने साथी तिमी त


तिम्रो मामा लाई थाहा होला भन्ने आश के मेरो


 


अनी केली त्यो तिमीनै हो है


साहिली केली नै हो - गाउले हरु
 


पर्वते दाई लाई पनि तारेमाम - के छ दाई हालखबर

Read Full Discussion Thread for this article