Posted by: chipledhunga March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
रिट्ठे, ब्ल्याक लिस्टमा पर्नेहरुको लिस्ट त लामै छ कसो? हर्क्या रिक्साको भर नगर रिट्ठे, क्याम्पस अगाडि पुगेको रहेछ बिद्यार्थीहरुले तीनवटै टायर झिकेर बालिदिएछन्। रिम मात्रैको रिक्सा डोर्याउँदै थियो बिचरा। टेम्पो, माईक्रोबुस के पाईन्छ त्यसैमा जाउ अब।
ठुल्दाइ, छ्ड्केबाट बच्नु भयो, खुशी लाग्यो।
हामीलाई किन भिलेन भनेको केलीले?
Read Full Discussion Thread for this article