Posted by: crazy_love March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हर्के बजियाको नाक गङा जमुना जस्तो नन्स्टप बगोस् भोलि बिहानैदेखि। लौ जा, धेरै निहुँ खोजेपछि त्यस्तै सराप दिन्छु म त।


आफ्नो फेरि आज देखि छ्युँ छ्युँ शुरु भाको छ। धेरै बढ्ता हैन है मैले भन्देको छु।


राहुलदाइ र पुरे, राम्रो गीतको लागि धन्यबाद।

Read Full Discussion Thread for this article