Posted by: perfectionist March 18, 2009
Login in to Rate this Post:
0
?
तारेमाम दाई, के हड्डी हुनु नि, सप्पै आउलान भनेर कुरेर बस्या नि, एसै त कहाली लाग्दो दिन भैरा तपाईं घाऊमा नुन छर्किने? ल गीत राम्रो छ, अरु नि हालुम दाई।