Posted by: dipika02 March 18, 2009
Login in to Rate this Post:
0
?
रमाइलो मेला मा रे कस्लाई भेटी फेरी? फोन अफ थिएन के। कल ब्यक गर्दा उ एक्छिन को एक्छिन मै फोन उठाउनु छैन। अझ भन्ने। बदमाश केटी।
पुरे कठै! दाउरा पो बाल्दै थियौ?