Posted by: perfectionist March 18, 2009
Login in to Rate this Post:
0
?
एह दिपु, तिमी नि आयौ, म त भात् पकाउन दाउरा खोज्न गा थिएं, अनी कस्तो भिज्या दाउरो रेछ, बल्दै नबल्नी, बल्ल भात् बसालेर आएं। अब त कोइ गीत सुनाउ न
अँ केली लास्तै बेहाल छ काममा ऐले, के भन्नु र
अँ केली लास्तै बेहाल छ काममा ऐले, के भन्नु र