Posted by: perfectionist March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
केली, ठुल्दाइ, रिट्ठे, बिस्टे, चिप्ले, लहरे बिहानको तारेमाम फर्कायें है, अघिन अली हत्तारो थ्यो, तेइ भेर एक्मुस्त सप्पैलाई तारेमाम गरेको।

लौ २४ देखी २६ सम्म सप्पैको वार्तालाप पढि भ्याएं ठुल्दाइलाई मस्त उल्लु बना रेछ, रमाइलो भा रेछ।

कोइ छन चौतारीमा? एस्सो बाट मारुम? सार्है जोत्यो साउले आज, एस्सो थकाई मार्न आको। कोइ गीत सुनाउ न बै

 
Read Full Discussion Thread for this article