Posted by: syanjali March 18, 2009
which college do nepal's brightest students goto?
Login in to Rate this Post:     0       ?        

यो धागो मा छड्के हान्ने काममा म पनि किन पछाडि परु।
को को कहाँ जान्छन भन्ने कुरामा मेरो धारणा यो छ .


सरकारी स्कुल जाने हरु पनि ठुला ठुला  डाक्टर , ईन्जिनियर  , प्रोफेसर भएका छन .


खासै भन्ने हो भने कुन र कस्तो विद्यार्थी कहाँ जान्छ भन्दा पनि कस्का बाबुले कती कमाएका छन का साथै थिनिहरुका बाबु आमाले कती त्याग गरेका छन ले मुख्य भूमिका खेलेको हुन्छ । त्यागको कुरामा छोरा छोरीलाई नाम चालेको बिद्यालयमा भर्ना गर्न र पढाउन आफुलाई बली बनाउने नेपाली को कुरा गरेको हुँ .
कुराको चुरो चाँही तिम्रा हाम्रा बाबु आमाले कती कमाए त्यो पहिलो नम्बर हो , विद्यार्थी को र कस्तो भन्दा .


कस्का बाउ आमlलाई आफ्ना छोरा  छोरीलाई राम्रो स्कुल मा पढाउन मन लाग्दैन र ?

Read Full Discussion Thread for this article