Posted by: chipledhunga March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
केली पनि क्या गफाडी भएर निस्किछ भने। लहरेको संगत राम्रै परेको रहेछ।   मजा आयो लड्डु र फिलिम महात्म्य पढ्न।   
रिट्ठे र ठुल्दाइको फोन बार्ता पढ्न पनि मजा आयो। तर एउटा कुरा नि, कलर आइडीमा रिट्ठेको नाम देखिएन र भन्या?
हर्के अर्को गफाडी, शुद्धसँग लेख्न सक्दैन अनि च्याङ्रालाई दोष। अलिकति सोझो भनेको मै रहेछु।     
Read Full Discussion Thread for this article