Posted by: Harka_Bahadur March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे खास्मा मैले जुँगा लेख्न लागेको थिए editing गर्न लागेको थिए च्याङ्रो आयो पछाडि तेही भर अर्कै भएछ ।


रिठ्ठेले नराम्रो झुक्काएछ जे होश ठुल्दाइलाई , हा हा हा ।
अनी के भन्छ खान पिन भको हो सप्पैको ।


केलिले कस्तो गफ देको हो , लहरेको संगत छ केलिको अनी गफाडी नभर के हुने त कि कसो?

Read Full Discussion Thread for this article