Posted by: keli March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
हेरsssssss गफादी, तिम्लाई  गफ पनि  कत्ती  आउने  है??
त्यो फिलिम सकेपछी तिमी त उत्न सक्या  भए पो त, तेत्रोsssssssss लद्दु खाएपनी उथ्नै  नसकेर हर्के ले  राधा  लाई चै म सँग छोडेर, तिम्लाई रिक्सा मा हलेर घरमा लगिदेको  होइन??
Read Full Discussion Thread for this article