Posted by: Rahuldai March 18, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
बुधबारे जदौ!
पुरेले ढोका खोलेर गए, चौतारीलाई धोका दिए।
केली ले केट्ली भरी चिया ल्याइ दिए। धन्यवाद भनी दिएं ।