Posted by: no_quiero March 18, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
Good news.......Nobody died ( Nepal ko good news aba dekhi yestai matra huncha)











निजगढमा बस दुर्घटना हुँदा ६ जना घाइते






 

काठमाडौंबाट धरान जाँदै गरेको बस

काठमाडौं, चैत ५ (दैनिकी)- काठमाडौंबाट
धरानतर्फ जाँदै गरेको ना २  ख ४००३ नम्बरको पानस ट्राभल्सको यात्रुबाहक बस
बाराको निजगढ तामागढीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

घाइते मध्ये तेह्रथुम इसिक गाविस वडा नम्बर ८ का कुलबहादुर कार्की र
सशस्त्र प्रहरीका एकजना हवल्दार गम्भीर घाइते भएका एभिन्यूज टेलिभिजनले
जनाएको छ। घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार
भइरहेको छ। तिब्र गतिका कारण बस दुर्घटना भएको मध्य क्षेत्रीय ट्राफिक
प्रहरी कार्यालय पथलैयाले जनाएको छ।


Read Full Discussion Thread for this article