Posted by: sumedhu March 18, 2009
Girija Got Order From his Master to Join the Goverment
Login in to Rate this Post:     0       ?        

ज्यानमारा , लुटेरा, अपराधी डाँकाहरूको सरकारभन्दा त गिरिजाको सरकार हजार गुणा बेश ।


 


सरकारमा बस्याछ, राज्यको ढुकुटीबाट पैसा ख्वाएर डाँकूहरूलाई सिविरमा पालेको छ ।


देशलाई जात-जातको झगडामा लडाएर तमासा हेरेको छ ।


परिवारे सत्तामा बसेर सुक सुविधामा मडारिएको छ ।


खुल्लमखुल्ला मान्छे थुतेर लगेर बुचरले भैँसि काटे झैँ शिविरमा लगेर मारेको। काटेको छ ।


अपराध, लूट र अपहरणको अरजकता , लोडसेडिङ, कानेपानिको हाहाकार मच्चाएर आँफू सुखमा बसेको छ , यस्तो अपराधि जमात भन्दा त बरू जुनसुकै शासन बेस हुन्छ ।


 


माओवादी सासन मन पर्ने भनेको लूटेरा वाइस्याल भतुवालाई मात्र हो । मलाई लाग्छ जलावा भन्ने यो जन्तु शक्तिखोर शिविरको आदमखोर हुनुपर्छ

Read Full Discussion Thread for this article