Posted by: Stat March 17, 2009
Girija Got Order From his Master to Join the Goverment
Login in to Rate this Post:     0       ?        
धन्य हो गिरिजा र काङ्रेस, आठ महिना भए पनि सत्ता बाहिर अडिन सकेकोमा, आफ्ना माइबाप ले सत्ता ढाल्न गार्हो छ बरु संगै टासिन जौ भने पछी के गर्नु? आखिर लुट को धन न हो किन काङ्रेसिलाई सौताको छोराको व्यबहार गर्ने, बाडिचुडी ध्वस्त बनाए भैहाल्यो नि
Read Full Discussion Thread for this article