Posted by: chipledhunga March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

अड्डामै बाँकी भएका र भरे गीतान्जलीमा आउन लागेका सबैलाई तारेमाम्।  हुन त बाउचा दिउँसै गीतान्जली चलाएर सुतिसकेको हो कि। नहुन पनि सक्छ, कतै हुपिङ गफ पनि दिरहेको हुनसक्छ।

मुग्लान भास्सिंदाका सम्झनाहरुको अर्को भाग पनि आएको छ। पढ्नेले पढून् नपढ्नेले नपढून् तर कथा भने पक्कै न्यू टेस्ट इन टाउन्     
Read Full Discussion Thread for this article