Posted by: ritthe March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ, तारेमाम सबैलाई है


के हुँदैछ नयाँ नौलो? को को आयो को को गयो?


अहिले देखी नै लहरे को गीतान्जली सुरु भएछ?


अनिकाल लाग्न लाग्या हो ठुल्दाइ?

Read Full Discussion Thread for this article