Posted by: Harka_Bahadur March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

छन त छ , तर च्याग्राको रिक्साको पाग्रा पञ्चेट भर टाश्न लगेको छ , तेही भर एसो सितल ताप्न यता तिर आको ।


ठुल्दाइ आरामै , लहरेको हूपिङ गफ, लोल लोल ।

Read Full Discussion Thread for this article