Posted by: Rahuldai March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के, बिस्टे ।



केली र लहरे को गफ न सुन्नु , कफ जस्तो गफ । कृष्ण भीर को पहिरो जस्तो नन स्टाप । अर्थात लहरे खोकी जस्तो।


त्यही भएर चौतारीका विद्वान पंडितज्यू ले सेरिल को नाम लहरे राखी दिएको। अर्थात लहरे खोकी , औरेजी मा हुपिङ कफ भन्छन क्या रे। सबै मिलाएर लहरे को गफ= हुपिङ गफ।

Read Full Discussion Thread for this article