Posted by: keli March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हो भन्या हेरssssss त्यो ठुल्दाइ कस्तोssssssss घरमा अप्सरा  जस्तो  भाउजु हुँदाहुँदै
 को को केटीलाई ;; 'म तिमी बिना मरिहल्छु ' भन्ने ल  , कम्ता को छ यो  ठुल्दाइ sssss> ल ल जाउ जाउ  फिलिम हेर्न फेरी चुत्ला

ओहो  चेली नि  आएछ  लद्दु लेर  ल ल लहरे त्यो  २-४ वोता  लद्दु  पनि  राख झोलामा  फिलिम हल  मा  खान  पर्छ

Last edited: 17-Mar-09 12:38 PM
Last edited: 17-Mar-09 12:39 PM
Read Full Discussion Thread for this article