Posted by: बिस्टे March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
एह भान्जी नि आएर गईसकिछन,सधैं लुकामारी खेल्या जस्तइ हुन्छ मामा भान्जी को अचेल।
चिप्ले -मैले नि सुनेको र के हो भन्ने मात्रा था छ बिनायो। मुग्लानको कथा पढेर आए रमाइलो भईराछ।
"तर रेड लाईट मा  चै ग्रीन लाईट  नदेखोस्" लोल लोल त्यो देख्यो भने त गई हाल्यो नि केली
ठुल्दाइ को काजु भात डाइट अझै यथावत नै छ कि चेन्ज भयो अचेल?
लहरे प्राणी सँग अचेल कुरै हुन पा छैन,के छ बौचा हालखबर,बाल दिदैन हाम्लाई त,को पाएर हो कुन्नी ?
रिट्ठे भन्ने बस्तु कता गएछ आज?
Read Full Discussion Thread for this article