Posted by: dipika02 March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्कार!
मामा दर्शन! गणेश को प्रशाद मलाई पनि है मामा। सुबुद्धी देउ गणेश मेरो भान्जिलाई भनिदिनुस् है? अनी हामीलाई के "St. Paty's day" भन्नु? जड्याहरुलाई जाँड पिउने बहाना मात्रै। 
ठुल्दाइ तारेमाम! हा हा हा गणेश भाया त्यस्तो पसिनै पसिना भएछन है?
चेली के छ? के गर्न खोज्या हो? गीत हाल्न हो?
केली चिया को लागि धन्यवाद।
चिप्लु नमस्कार! कती गीत आउने रहेछ नि बाफ्रे
रिट्ठे कुलेखानी नै सुक्ने बेला भईसक्यो अब के कुरा गर्नु? मरभुमी हुने भयो हाम्रो काठमाडौं।
बौचा बिहान बिहानै गीत बजाउन थाल्यौ? मनाउन थाल्या जस्तो छ नि "St. Paty's day" एका बिहान देखी नै।


लौ सबैलाई भेटिहालियो। अब चै जानु पर्‍यो। बस्दै गर्नु होला। आउँदै जादै त छदै छ नि।

Read Full Discussion Thread for this article