Posted by: keli March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

<<<"हैन राहुल भाई, हार्ट एटाक हुन लाउ हार्ट पनि त हुनु पर्‍यो। मेरो भाको एउटा मुटु पनि एउटी नक्कली ले लागी, फिर्ता ल्याइ दिएको छैन।">>


को  होला  त्यो  नक्कली??

चेली, बिस्ते दाई ठुल्दाइ नमस्ते स्विकर्नुहोला  मेरो!!!!!
ल  आज  कोल्ले  चिया  ल्याउने हो , म त आज  सक्दिन ........ हात  दुखेर  कस्तो .........................

Last edited: 17-Mar-09 08:38 AM
Read Full Discussion Thread for this article