Posted by: Rahuldai March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
मंगलबारे गन्नुमय जदौ!


भर्खर गणेशस्थान जान लाग्या, बिस्टे, पहिला तारेमाम त लिएर जानुस् ।



गणेश स्थान गाको, गन्नु भाय त पसिना पसिना। अनी मैले सोधें- पर्भू, यो चैतमा पनि यस्तो पसिना ? पसिना हो कि असिना ? के पर्‍यो पर्भू? छाती दुखेको छ भने हार्ट एटाक हुन सक्छ है। बेला मै चिउरी घ्यू मा बनेको लड्डु न खानु भनेको मान्नु भएन। त्यसैले त कोइ कोइ ले गोबर गणेश भन्ने गरेको ।



गणेश जी बडा नै भावुक हुनु भयो र भन्नु भयो-


"हैन राहुल भाई, हार्ट एटाक हुन लाउ हार्ट पनि त हुनु पर्‍यो। मेरो भाको एउटा मुटु पनि एउटी नक्कली ले लागी, फिर्ता ल्याइ दिएको छैन।"



"यो पसिना आउनु को कारण चाँही अर्कै छ। हिजो बगलामुखी माइ को मन्दिर जल्यो, धन्न मातालाई सामान्य जलन मात्र भयो। मेरो मन्दिरमा आगो लागी भयो भने, म त तारेमाम नै हुन्छु। एक त ढोकामा फलामे ग्रिल हुन्छ, बडेमान को चाइनिज ताला सहित् ।


अर्को कुनै भक्त ले खोली हाले मेरो गती यही हो, अझ बाहन मुसो । प्रधान मन्त्रिले १ करोड जाने कार चढ्ने हामी चाँही मुसो? गुनासो सुनाउ भनें, ड्याडलाई बाल मतलब । क्या बोर छ, जिन्दगी। त्राहिमाम त्राहिमाम छ तारेमाम जी । "



Read Full Discussion Thread for this article