Posted by: Harka_Bahadur March 16, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

लहरे गीतको लागि धन्यवाद , बिचरी केली अगिदेखी पलेटी मारेर बसेकी अहिले सम्म तेतिकै रैछे , लु केली मेरो गीत सुन अनी घर गएर सुत है धेरै बेर पलेटी मारेर बश्नु हुन्न क्या । पुरेनी अगी देखी कान थापेर बशेको रैछ ।


लौ यो मुटु कचेला हुने गीत सुनौ ।


 



Read Full Discussion Thread for this article