Posted by: Harka_Bahadur March 16, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
मुला लेख्न खोजेको मु मात्रै भएछ , उता ठुल्दाइको साथीले मु भनेको जस्तै अर्थ लगाउदै रछ हाम्रो रिठ्ठे चै , अरु केही हैन मुला मात्रै हो है रिठ्ठे , फेरी रिठ्ठेले के के सोचेर बसेको हेरन त्या । 
Read Full Discussion Thread for this article