Posted by: keli March 16, 2009
Login in to Rate this Post:
0
?
इयाssssssssss धाद नै कुप्रो भो आज त , मोरो गोरु साउ ले गोरु जोता जस्ताइ काम जोतायो
बल्ल फुर्सत भयो , !!!
रित्थे, ठुल्दाइ चिप्ले बिस्ते दा हरुलाई दोस्रो तारेमम मेरो पनि!!!
अनी ओ रीत्थे, लहरे खोइ?? तेही साएली को भात्तीमा छोडेर आएको आज पनि??
बल्ल फुर्सत भयो , !!!
रित्थे, ठुल्दाइ चिप्ले बिस्ते दा हरुलाई दोस्रो तारेमम मेरो पनि!!!
अनी ओ रीत्थे, लहरे खोइ?? तेही साएली को भात्तीमा छोडेर आएको आज पनि??