Posted by: Rahuldai March 16, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

पुरे, कुरा पुरा सुन्नु क्या । हतार हतारमा कतार गए जस्तो भो।


<<बगलामुखी माता को सबै ले कल्याण गरौं। >>


बगलामुखी माता को मन्दिर जलेर माता नै बिचल्ली मा परेकी छिन्, घरअबार बिहिन भएकी छिन्। अब कल्याण गर्नु परेन?

Read Full Discussion Thread for this article