Posted by: deathisafteru March 15, 2009
बाबुराम भट्टराई : फागुनमा आँप पाक्दैन
Login in to Rate this Post:     0       ?        

-सिधा औलाले घिउ नआउने भएपछी, औंला टेढो पार्नु परेको सत्य हो।
-कुर्सी पिचासु राजाका रखैल, काङरेस, एमाले र अन्य शक्तीको कम्जोरिको करण जन्मेको हो माओवादी, त्यो पनि सत्य हो।
-यी पिचासुका अनुहार देखी वाक्क भएर गत बर्ष को चुनावको पारीणाम बारे सर्बबिदितै छ।


अब कुरा आयो डा बाबुराम भट्टराईको बारे-


सत्तामा आए पछीको खोटहरु हजुरहरु आँफै बिश्लेशन गर्नु होला, बिगतका आर्थिक मन्त्रीहरु सँग तुलना गर्नु होला।

Read Full Discussion Thread for this article