Posted by: Rahuldai March 14, 2009
Login in to Rate this Post:
0
?
भोजन को तयारीमा तरकारी काट्दै छु, सुरे। आए हुन्छ, हुइकेर । त्यतिन्जेल सम्म त कसो नपाक्ला, सरकारी तरकारी?
तारेमाम केली।