Posted by: Surjay March 14, 2009
Login in to Rate this Post:
0
?
गीत सुनुम न त तेसो भये,हान्दे है मैले एक दुइ वटा।।
शम्भु राइ अनी शम्भु दाई को गीत सुनुम है त,शम्भु दाई सँग पुतलिसडकमा बसेर चिया खाको दिन याद आयो हौ ।
लास्टै मिठो गाउछन बुडा,जहिले भन्यो तेहिले,स्वोर त पाको को।।
यो मन भन्छ कहाँ जुम
कस्ले नि देला बस्ने ठाउँ।।
कती रेन्ट तिर्ने,वाक्कै लागिसक्यो।।