Posted by: MujiKanchha March 14, 2009
SATURDAY QUIZ
Login in to Rate this Post:     0       ?        

अब हरेक शनिबार साझा पाठक हरु को लागि मैले एउटा quiz राख्ने बिचार गर्‍या छु।
एस्पाली मैले एउटा पुरानो गीत को छोटो अन्श राख्या छु।
अब भन्नु होस यो कुन फिल्म को गीत हो ?
प्रथम जवाफ दिने लाई नेपालको सभासद बनाइने छ। 


 


"आँखा आँखा बोलिरहे
मुख ले बोल्नै सकिन
भोक प्यास नीद हरायो
आफ्नो मुटु आफ्नै भएन
पहिले किन भनेनौ
तिम्ले किन भनिनौ
मुत्ने मुत्ने गासौ भनेर"


 


All the best  

Read Full Discussion Thread for this article