Posted by: chipledhunga March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको तारेमाम सबैलाई। खोइ को को बाँकी छन् कुन्नी।

मुग्लान भास्सिँदाका सम्झनाहरुको अर्को भाग पनि केही बेर अघि मात्रै प्रकाशित भएको छ।

लौ म चाँही यसो सोच र पाहुना पढ्न पट्टी लागें, केही बेरमा हाजिर हुनेछु।    
Read Full Discussion Thread for this article