Posted by: Rahuldai March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        


बज्र भन्नाले बौद्ध दर्शन अनुसार अद्रिश्य बिद्युतिय शक्ती संचार गर्न सक्ने यन्त्र भन्ने बुझिन्छ।


स्वाँठ र बज्र मिलेर बज्रस्वाँठ भएको दीपु। बज्र भनेको कठोरता को प्रतिक। तर भावमा बज्रस्वाँठ भन्नाले जिद्दी गर्ने स्वाँठ अर्थात भन्या नमान्ने स्वाँठ भन्ने बुझिन्छ।

Read Full Discussion Thread for this article