Posted by: dipika02 March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ नहसाउनुस् न। रोचक र घोचक लाग्यो रे।
अनी बज्र स्वाठ भनेको के हो ठुल्दाइ? स्वाठ त बाबाको मुख बाट खुब सुनिन्थ्यो बज्र स्वाठ त आजै सुने।


मामालाई साइली को बारेमा सोधेको त टाप दिनु भयो जस्तो छ। भान्जी पनि पछी लाग्छु भनेर खुसुक्क निस्किनु भएको जस्तै छ मेरो मामा चै।

Read Full Discussion Thread for this article