Posted by: Rahuldai March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

दीपु को कथा भर्खरै पढें। रोचक -घोचक लाग्यो।


अरु रमझम त ठिकै छ। २ गिलास मा चर्तीकला देखाउने लहरे ले ३ माना भ्याए पछी के के हुने हो? एक जना काली को पछी पछी लाग्थ्यो.  अस्ती न त्यस्की बाउले कालेश्वर मल्टा बारा पड्के जस्तो पड्किंदै थिए। छोरी बिगारने लहरे होस् कि खहरे , बाँकी राक्दिन। हात सात ठाउंमा भाँच्दिनु अनी रात भर लट्ठा मा बाँधेर राख्छु भन्दै थियो।


छट्टु छ त्यो लहरे। लहरे भन्ने म होइन त्यो बिस्टे हो भन्दियो भने परेन फसाद। कालेश्वर को दिमाग कुलेखानी को जलाशय जस्तो रित्तो छ फेरी। बिस्टे भन्ने लहरे खोइ भन्दै आउन बेर छैन।
 

Read Full Discussion Thread for this article