Posted by: बिस्टे March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
ए हो र भन्या,अचेल साइली का किन त्यस्तो धोइरो लाग्छ भन्या त तेसो भर पो रछ।
ल् जाम त जाम उसो भए तेतै,जाम जाम ठुल्दाइ,लहरे साइली सअँ पात्तिन पाए पछी हाम्लाई के देक्थ्यो। जाम ल रिट्ठे। अनी बेल्का ठुल्दाइ का गर जम्नु पर्छ।
Read Full Discussion Thread for this article