Posted by: बिस्टे March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

दर्शन भान्जी।
मामा भान्जी लुकामारी खेलेको जस्तो भईरको छ अस्ती देखी,सञ्चै छौ?
हो हो त्यो लहरे ले अहिले जथानाम बक्न थाल्छ,गर्ने ले भन्दा देख्ने लाई लाज भन्या जस्तो।


नजाने नै हो त ठुल्दाइ, ल ठिकै छ म नि जान्छु ठुल्दाइ सँगइ उसो भए अनी दुई गिलास पिउ एक्सिलेन्ट जिउ गरु न त दाई जाम।

Read Full Discussion Thread for this article