Posted by: बिस्टे March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
त्यो साईली को पसलाँ ह्याप्पी आवोर रे ठुल्दाइ सप्पै तेइ भेला भा छन,
साइली इस्पेसल बाइ वान गेट वान फ्री भनेर लहरे ले त ३ माना घुट्क्यासक्यो।
रिट्ठे नि लिग लिग हुन थाली सक्यो,चिप्ले चिप्ल्या चिप्ल्यै छ्,हर्के ले रिक्सा का पार्क गर्‍यो बिर्स्यो रे।
केली सप्पै लाई हपार्दै छे, म चाइ ठुल्दाइ लाई लिना आको। पुरे नि हल्लिदै आउँदै छ्।
Read Full Discussion Thread for this article