Posted by: ritthe March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को हसुराइ जदौ भये जती देखिये जती सप्पैलाई !


बिस्टे: बाढि आ' छ भनेर त गफ पो हान्द्या नि ! तर पनि यो साता पनि अली ब्यस्तै भइने भयो जस्तो छ ! अर्को साता तिर अली चिसो पनि कम् हुन्छ कि ! अनी बिस्टे को माम हाम भयो त?


ठुल्दाइ: टरक को काजु भात बजाउन लाग्या हो राजु? ल ल अनी तेस्पछी अरु केही नसोचिकन सोच लेख्नु होला सोचिवरी !


चिप्ले क्यार्दै हो? ज्युनार भो?


अरु महारथी(नी) हरु कता लागे सप्पै?

Read Full Discussion Thread for this article