Posted by: बिस्टे March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
के कुरा गर्या चिप्ले तिमी ले आफुलाई यहाँ माख्लो चालिसमा भनेपछी रमाइलो लाग्छ तिमी लाई चै चिसो रे।
रिट्ठे सर ले नि के कुरा गर्या त्यस्तो एस्तो हिउद मैना के को बाडी आउथ्यो,बाडी आए नि रेल गाडी ले ल्यादीहाल्छ नि।
चिसो भए नि रेल्गाडी मा तातो भाई हाल्छ नि ला आम आम भोली तिर केइ छैन भने भोली पर्सी जैले भए नि।
खाम्ला पिम्ला गफ मारम्ला।
के अर्नु पुरे यो पापी पेट ११ नबज्दै फलाक्न थाल्छ।
ल ल ठुल्दाइ टाइप हाल्न थालम बेलुका सम्मा रिलिज गर्नु पर्छ है आज।
Read Full Discussion Thread for this article