Posted by: ritthe March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

पुरे ले दिउसै गीत बजाउन थालेछ !


पुरे गीतान्जली त बेलुकै मात्र हुन्छ हौ बरु ! दिउसै गीत सुनेर बस्यो भने काम कल्ले चोर्नी? मखुला ठुल्दाइ?


हर्के जिम्दै रेछौ त ! किन ब्यान ब्यान मुख मात्र देखार भागछौ अचेल? ल जदौ

Read Full Discussion Thread for this article