Posted by: keli March 13, 2009
Login in to Rate this Post:
0
?
यो पुरे र बिस्ते दा लाई त ठीक्क पर्यो!!!!
बदो जान्ने भएर दुर्ब्या पसला चिया खान जानु पर्ने!!!!
धन्न पतुलो चिया खान दिएछन, चिया भनेर पानी मात्र खान दिनु पर्थ्यो अनी खुचिङ पर्थ्यो नि
अनी हेर न, यो चेली कत्ती मातेकी ठुल्दाइ लाई मात्र तारेमम रे , बिस्ते, पुरे लाई त मान्छे नै नगन्या ल
ल हेर कस्तो बेइजत बिस्ते दा र पुरे को खुचिङ