Posted by: बिस्टे March 13, 2009
Login in to Rate this Post:
0
?
यो धुर्बे ले नि अचेल कस्तो पातलो चिया बनाउन थालेछ असती मोरो,गाई को दुध पातलो हुन्छ भन्छ अझै। मेरो के चल्नु पुरे हात चल्दै छन फटाफट कि बोर्डमा। अनी तिम्रो सुनाउ, विकेन्ड को के छ् पिलान।
ठुल्दाइ आउन पाछैन जान हातार।